अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली विराटनगर पुग्दा जे देखियो (फोटोफिचर)

अध्यक्ष ओली विराटनगर पुग्दा जे देखियो (फोटोफिचर)


काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विराटनगर पुग्नुभएको छ। विराटनगर विमानस्थलमा काेशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उहाँको स्वागत गर्नुभएको छ। साथै अन्य नेता कार्यकर्ताहरुले पनि अध्यक्ष ओलीको स्वागत गरेका छन्।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष केपी शर्मा ओलीले संसद्को गतिरोध अन्त्य गर्न नेपाली कांग्रेससँग आग्रह गर्नुभएको छ। 

अध्यक्ष ओलीले राजनीतिक स्थायित्वका लागि सहमति, सहकार्य र एकताको आवश्यकता औँल्याउँदै अहिले मूल विषय भनेको जनताको समस्या समाधान गर्नु हो भन्नुभयो । अध्यक्ष ओलीले वर्तमान संविधान जारी गर्दाका बखत राजनीतिक दलबीचको भएको एकता, सहकार्य र सहमति अहिले पनि आवश्यक भएको उल्लेख गर्नुभयो। 

हेर्नुस् तस्वीरमा