अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीका नवनियुक्त मन्त्री शाहद्वारा शपथ

कर्णालीका नवनियुक्त मन्त्री शाहद्वारा शपथ


सुर्खेत-कर्णाली प्रदेशका नवनियुक्त मन्त्री विनोदकुमार शाहले शपथ ग्रहण लिनुभएको छ।

बुधबार वीरेन्द्रनगरस्थित प्रदेश प्रमुख कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्री शाललाई शपथ ग्रहण गराउनु भएको हो।