अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सुनसरीको अध्यक्षमा निलम खनाल विजयी

एमाले सुनसरीको अध्यक्षमा निलम खनाल विजयी


काठमाडाैं-नेकपा एमाले सुनसरीको अध्यक्षमा निलम खनाल विजयी हुनुभएकाे छ। एमाले जिल्ला कमिटी सुनसरीकाे आठाैं जिल्ला अधिवेशनबाट खनाल ३ ८७ मत ल्याएर अध्यक्षमा विजयी हुनुभएकाे हाे। उहाँका प्रतिष्पर्धी खेमराज पोख्रेलले २८७ मत पाए।

उपाध्यक्षमा नन्द बस्नेत ३२९ मत ल्याएर विजयी हुनुभयाे। सचिवमा राम कोइराला ३८८ मत ल्याएर विजयी हुनुभयाे।उपसचिवमा इन्द्रकला राई ४३८ र याम सुब्बा ३८५ मत ल्याएर विजयी हुनुभयाे।