अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक १३ जेठसम्मका लागि स्थगित

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक १३ जेठसम्मका लागि स्थगित


काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक आज पनि अवरोध गरेका छन्।

प्रतिपक्षी दलको अवरोधपछि सभामुख देवराज घिमिरेले शुक्रबारको दैनिक कार्यसूचीमा रहेका सम्पूर्ण व्यहोरा हटाएर बैठक स्थगित भएको जानकारी गराउनु भयो । सभामुख घिमिरेले आजको बैठक स्थगित गर्दै अर्को बैठक जेठ १३ गते ११ बजे बस्ने जानकारी सभालाई गराउनु भयो।