अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदलाई विधिसंगत रुपमा छलफलको केन्द्र बनाऔँ: सभामुख घिमिरे

संसदलाई विधिसंगत रुपमा छलफलको केन्द्र बनाऔँ: सभामुख घिमिरे


काठमाडौं-प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे संसदलाई विधिसंगत रुपमा छलफलको केन्द्र बनाउनुपर्ने बताउनु भएको छ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसले उठेर विरोध जनाए पश्चात संसदमा बोल्दै सभामुखले घिमिरेले यस्तो आग्रह गर्नुभएको हो । उहाँले संसद विधिसंगत रुपमा सञ्चालन गर्न सत्ता र प्रतिपक्ष दुवैले छलफलको केन्द्र बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो।