काठमाडौँ-सरकारले आर्थिक वर्ष २०८१–०८२ को बजेट मंगलबार दिउँसो १ बजे प्रस्तुत हुने भएको छ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बजेट वक्तव्यका लागि १५ जेठको मंगलबार दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको जानकारी गराउनु भयो।
बजेट भाषणपछि दिउँसो ४ बजे फेरि प्रतिनिधिसभाको बैठक बस्नेछ।
प्रतिक्रिया