अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संविधानको कार्यान्वयन प्रमुख दायित्व : मुख्यमन्त्री हिक्मत कार्की

संविधानको कार्यान्वयन प्रमुख दायित्व : मुख्यमन्त्री हिक्मत कार्की


विराटनगर- कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गणतन्त्रको कार्यन्वयन नै आजको प्रमुख दायित्व भएको बताउनुभएको छ ।
गणतन्त्र दिवशका अवसरमा शुभकामना सन्देश जारी गर्दै कार्कीले गणतन्त्रको कार्यन्वयनबाट नै संघीयता,धर्म निरपेक्षता,समानुपातिक प्रतिनिधित्वको सिद्धान्तलाई व्यवबहारमा उतार्न सकिने उल्लेख गर्नुभएको छ । कार्कीले गणतन्त्रका उपलब्धीको रुपमा रहेका उल्लेखित विषयहरुलाई व्यबहारमा लागु गर्ने पहिलो दायित्व राज्यको सर्वोच्च पदमा रहेका व्यक्तिको भएको बताउनुभएको छ । कार्कीले गणतन्त्र दिवशको अवसरमा सबैमा संविधानको मर्मलाई आत्मसाथ गर्ने प्रेरणा मिलोस भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ ।