अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदीय छानबिन समितिको टीओआरलाई अन्तिम रूप दिन कानुन मन्त्रालयमा कार्यदलको बैठक

संसदीय छानबिन समितिको टीओआरलाई अन्तिम रूप दिन कानुन मन्त्रालयमा कार्यदलको बैठक


काठमाडौं-सहकारीको रकम अपचलन छानबिन गर्न गठन गरिने संसदीय समितिको कार्यादेश (टीओआर) लाई अन्तिम रूप दिन कार्यदलका सदस्यहरू छलफलमा जुटेका छन्। 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा केहीबेरअघि बैठक सुरु भएको हो। 

सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुुवाटारमा सत्ता र प्रतिपक्षी दलहरूबीच भएको सहमतिलाई अन्तिम रूप दिनेगरी कार्यदलका सदस्यहरू छलफलमा जुटेका हुन्।