अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बजेट पढ्न तयार अर्थमन्त्री, ब्रिफकेसको ढाँचा फेरियो

बजेट पढ्न तयार अर्थमन्त्री, ब्रिफकेसको ढाँचा फेरियो


काठमाडौं-अर्थमन्त्री वर्षमान पुन (अनन्त) ले केहीबेरमा आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दैहुनुहुन्छ। दिउँसो ३ बजेदेखि बस्ने संयुक्त सदनको बैठकमा हाँनले बजेट सार्वजनिक गर्दै हुनुहुन्छ।

मन्त्री पुनले बजेट ब्रिफकेस सेतो रङमा ढाकाको कपडा मिश्रित रहेको छ। यसअघिका अर्थमन्त्रीहरुले बजेटका लागि खैरो र कालो रङको छालाको ब्रिफकेस प्रयोग गर्दै  आएका थिए ।

मन्त्रिपरिषद्ले बजेट स्वीकृत गरेसँगै संसद्को संयुक्त सदनमा अर्थमन्त्रीले बजेट भाषण गर्नेछन्। मन्त्रिपरिषद् बैठकले बजेट वक्तव्य पारित गर्नुपर्ने प्रावधान छ।