काठमाडौं-सरकारले आगामी आर्थिक वर्षलाईं आर्थिक सुधारको वर्ष घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आर्थिक सुधारको वर्ष घोषणा गर्नुभएको हो।
निजी क्षेत्रमा आत्मविश्वास बढ्दै गएको र आर्थिक सुधारको संकेत देखिदै गएको मन्त्री पुनले बताउनु भयो।
प्रतिक्रिया