अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई २ अर्ब ९८ करोड विनियोजन

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई २ अर्ब ९८ करोड विनियोजन


काठमाडौं-अर्थमन्त्री वर्षमान पुनले नयाँ बजेटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई २ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गर्नुभएको छ।

आगामी आवमा फलफूलका ७ लाख उन्नत बिरुवा उत्पादन गरिने अर्थमन्त्री पुनले बताउनु भयो। त्यस्तै सय बिघाभन्दा ठूला चक्लामा बासनादार धान खेती गर्नेलाई बीमा प्रिमियममा छुट, सहुलियत ऋणलगायतका सुविधा दिने पनि बजेटमा उल्लेख गर्नुभयो। 

Skip This