अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भूकम्पपछिको पुनर्निर्माणलाई २१ अर्ब ६० करोड विनियोजन

भूकम्पपछिको पुनर्निर्माणलाई २१ अर्ब ६० करोड विनियोजन


काठमाडौं-सरकारले जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न २१ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गर्नुभएको हो।

उहाँले पुनर्निर्माणको कामलाई गति दिइने समेत बताउनु भयो। सामुदायिक विद्यालय, सरकारी भवन तथा स्वास्थ्य संरचनाको समेत शीघ्र पुनर्निर्माण गरिने उहाँले बताउनु भयो।

Skip This