तरकारी तथा फलफूलमा लाग्दै आएको मूल्य अभिवृद्धि कर खारेज भएको छ। तर मदिरा, चुरोट र सुर्तीको अन्तशुल्क भने बढाइएको छ।
आलु प्याज लगायतका तरकारी तथा फलफूलमा लाग्दै आएको मूल्य अभिबृद्धि कर खारेज गरिएको अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणमार्फत उल्लेख गर्नुभयो।
यस्तै उनले मदिरा, बियर, सुर्ती र चुरोटमा लगाइएको अन्त शूल्क दरलाई आगामी वर्षबाट बढाइने जानकारी दिनुभयो।
प्रतिक्रिया