अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमालेको राष्ट्रिय महिला भेलामा तस्वीरमा जे देखियो

एमालेको राष्ट्रिय महिला भेलामा तस्वीरमा जे देखियो


काठमाडौं-नेकपा एमालेको ‘राष्ट्रिय महिला भेला’ आजदेखि काठमाडौं, कमलादीस्थित प्रज्ञा भवनमा सुरू भएको छ। भेला काठमाडौंमा दुई दिनसम्म चल्ने जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले जानकारी दिनुभयो। 

उद्घाटन सत्र प्रज्ञा भवनमा र बन्द सत्र कार्की बैंक्वेट बबरमहलमा हुने एमाले स्थायी कमिटी ढकालले जानकारी दिनुभयो।

संसदको यही संकल्पले २०७२ को संविधानमा महिला अधिकारका विषयहरूलाई मौलिक हकमै उल्लेख गर्ने आधार प्रदान गरेको थियो। नेपाल सरकारले जेठ १६ लाई राष्ट्रिय महिला अधिकार दिवस घोषणा गरी मनाउँदै आएको छ।