अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बर्दिबासबाट काठमाडौँ आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना

बर्दिबासबाट काठमाडौँ आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना


काठमाडौँ-बर्दिबासबाट काठमाडौँ आउँदै गरेको सिन्धुलीमा दुर्घटना भएको छ।००१ प १७३२ नम्बरको पर्यटक बस खुर्कोट बारा घुम्ती भन्ने ठाउँमा दुर्घटनामा परेको सिन्धुलीका प्रहरी एसपी गोविन्द काफ्लेले जानकारी दिनुभयो। दुर्घटनामा अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन। 

 सुनकोशी सामुदायिक अस्पताल र सुवजीवन अस्पतालमा उपचार भइरहेको छ प्रहरी एसपी काफ्लेले जानकारी दिनुभयो। कम्तीमा २०/३० जनालाई उद्धार गरेर अस्पताल पठाइएको उहाँले बताउनु भयो।