अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच अहिले भेटवार्ता जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

उहाँहरुबीच बजेट र मधेस प्रदेशको सरकार गठनबारे छलफल भएको जनाएको छ। अध्यक्ष ओलीले बजेट निर्माणका क्रममा आफूहरूसँग छलफल नगरेको भन्दै शनिबार असन्तुष्टि जनाउनु भएको थियो।