अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

छलफल गरेर बजेट ल्याएको भए राम्रो हुन्थ्यो: अध्यक्ष ओली

छलफल गरेर बजेट ल्याएको भए राम्रो हुन्थ्यो: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटप्रति असन्तुष्टि नरहेको बताउनु भएको छ।

आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले आफ्नो पार्टीसँग छलफल गरेर ल्याएको भए बजेट थप राम्रो हुने बताउनु भएको हो।

उहाँले भन्नुभयो, ‘बजेटप्रति असन्तुष्टि होइन। तर छलफल गरेर ल्याएको भए झनै राम्रो हुन्थ्यो।’

संसद्‌मा आजबाट आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु भएको छ ।