अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्ड-अध्यक्ष ओली र सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड-अध्यक्ष ओली र सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता


काठमाडौँ- प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ। आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता गरेको हाे ।

 तीन नेताबिच बजेट र छानबिन समितिको कामकारवाहीबारे छलफल भएको हुनसक्ने बुझिएको छ ।