अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारमा प्रचण्ड, ओली र देउवाबीच छलफल जारी

बालुवाटारमा प्रचण्ड, ओली र देउवाबीच छलफल जारी


काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटार पुग्नुभएको छ।

उहाँहरूबीच केहीबेरदेखि बालुवाटारमा छलफल जारी भएको प्रधानमन्त्रीको सचिवालयका जनाएको छ।

स्रोतका अनुसार, पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल गर्न तीन शीर्ष नेताहरू जुटेका हुन्।

छलफलमा सरकारले ल्याएको बजेटसहित पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको जनाइएको छ।