अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदमा साँसद बरालको प्रश्न : लोडसेडिङ अन्त्य काठमाडौंका लागि मात्र हो ?

संसदमा साँसद बरालको प्रश्न : लोडसेडिङ अन्त्य काठमाडौंका लागि मात्र हो ?


काठमाडौं-नेकपा एमालेकी साँसद सुनिता बरालले लोडसेडिङ अन्त्य काठमाडौंका लागि मात्र हो भनेर प्रश्न गर्नु भएको छ ।
संसदको शुन्य समयमा बोल्दै बरालले २४सै घण्टा सञ्चालन हुनु पर्नेमा विद्युत आपूर्ती नियमित नहुँदा क्षमता भन्दा कम समय मात्र सञ्चालन हुन बाध्य भएको बताउनुभयो । औद्योगिक कोरिडोरका उद्योगहरु बिधुत कतिबेला जाने हो र कति घाटा बेहोर्न पर्ने हो भन्ने चिन्तामा छन्। औद्योगिक क्षेत्रमा भएको यो अघोषित दैनिक १२ देखि १५ घण्टाको औद्योगिक लोडसेडीङ अन्त्य गर्दै अर्थतन्त्रलाई निर्णायक महत्व राख्ने उद्योग संचालनका लागि सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराउन चाहान्छु साँसद बरालले सरकारको ध्यान आकर्षण गराउदै भन्नुभयो ।