अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेशका नयाँ मुख्यमन्त्रीको घोषणा: निर्वाचित सांसदलाई ५ करोड र समानुपातिकलाई डेढ करोड बाँड्ने

मधेशका नयाँ मुख्यमन्त्रीको घोषणा: निर्वाचित सांसदलाई ५ करोड र समानुपातिकलाई डेढ करोड बाँड्ने


जनकपुरधाम-मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले सम्बन्धित मन्त्रालयमार्फत् सांसदहरूको क्षेत्रको विकासका लागि बजेट उपलब्ध गराउने घोषणा गर्नुभएको छ।

उहाँले निर्वाचित सांसदलाई रु.५ करोड र समानुपातिक सांसदलाई डेढ करोड बजेट उपलब्ध गराउने घोषणा गर्नुभएको हो।