अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीलाई तेजुलालको प्रश्न : टोलटोलमा विद्यालय भएर पनि मधेसमा किन साक्षरता दर बढेन ?

प्रधानमन्त्रीलाई तेजुलालको प्रश्न : टोलटोलमा विद्यालय भएर पनि मधेसमा किन साक्षरता दर बढेन ?


काठमाडौं- साँसद तेजुलाल चौधरीले टोलटोलमा स्कूल भए पनि मधेसको साक्षरता दर किन कम्ती भएको हो भनेर प्रधानमन्त्रीलाई सोध्नु भएको छ ।
संसदको आजको बैठकमा प्रधानमन्त्रीलाई प्रश्न सोध्दै साँसद चौधरीले मधेसमा स्कूल जान आउन सहज भए पनि किन पढ्न जान मानिरहेका छैनन् ? भनेर सोध्नु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले चौधरीलाई जवाफ दिंदै मधेसमा मात्र होइन सबैतिर सरकार साक्षरता दर बढाउन तल्लिन रहेको बताउनुभयो । सबै जाती,भाषा,धर्मको साक्षरता दर बढाएर देशलाई पूर्ण साक्षर बनाउन सरकार प्रयत्नशिल रहेको बताउनुभयो ।