अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शान्ति प्रक्रिया छिटो टुंग्याउनु मुलुकको लागि हितकर छ: कानूनमन्त्री गिरी

शान्ति प्रक्रिया छिटो टुंग्याउनु मुलुकको लागि हितकर छ: कानूनमन्त्री गिरी


काठमाडौं-कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले शान्ति प्रक्रियाको काम छिटो भन्दा छिटो टुंग्याउनु सबैको हितमा रहेको बताउनु भएको छ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले भन्नुभयो, ‘शान्ति प्रक्रिया छिटो भन्दा छिटो टुंगोमा पुर्‍याउनु मुलुकको लागि हितकर छ। पीडितहरुको हितमा पनि यही हुन्छ।’