अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेचीनगर नगरपालिकाले ल्यायो २ अर्ब ५ करोडको बजेट

मेचीनगर नगरपालिकाले ल्यायो २ अर्ब ५ करोडको बजेट


मेचीनगर-मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्षको लागि रु.२ अर्ब ५ कराेड २९ लाख २ हजार रूपैयाँ ल्याएको छ।

मेचीनगर नगरपालिकाकाे आगामी आर्थिक वर्ष २०८१/८२ काे प्रस्तावित बजेट आगामी आर्थिक वर्षको लागि रु.२ अर्ब ५ कराेड २९ लाख २ हजार रूपैयाँ आएकाे हो ।

आज मेचीनगरका मेयर गाेपालचन्द्र बुढाथोकीकाे सभाध्यक्षमा पहिलाे चरणकाे दाेस्राे नगरसभाकाे पाँचाै अधिवेशनकाे नीति तथा कार्यक्रमबाट प्रस्तावित बजेट उपमेयर मीना पाेखरेल उप्रेतीले प्रस्तुत गर्नुभएको हो। उपमेयर उप्रेतीले दुई अर्ब ५ कराेड  २९ लाख २ हजार रूपैयाँकाे प्रस्तावित बजेट प्रस्तुत गर्नुभएको हो।

कार्यक्रमकाे सञ्चालन प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले गर्नुभएको थियो ।