अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध

पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध


 चितवन-पहिरो गएपछि नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ। चितवनको इच्छाकामना-६, जलबिरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

चितवनको इच्छाकामना ६, जलबिरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।