काठमाडौं-गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई प्रदेशसभा बैठकमा प्रवेश गर्न रोक लगाइएको छ। बिहीबार प्रदेशसभा बैठकमा सहभागी हुन पुग्नुभएको सांसद देवकोटालाई मर्यादापालकले भित्र प्रवेश गर्न रोक लगाएको हो।
नेकपा माओवादी केन्द्रको कारबाहीमा परेका देवकोटालाई कारबाही गर्न नमिल्ने भन्दै सर्वोच्च अदालतले सोमबार अन्तरिम आदेश जारी गरेको थियो।







प्रतिक्रिया