अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कम्यूनिष्ट पार्टीबीच एकताको प्रक्रिया सुरु भइसकेको छ : प्रधानमन्त्री दाहाल

कम्यूनिष्ट पार्टीबीच एकताको प्रक्रिया सुरु भइसकेको छ : प्रधानमन्त्री दाहाल


काठमाडौं -नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले कम्युनिष्ट पार्टीबीच फेरि एकताको प्रक्रिया थालिएको छ ।
जगत बोहरा सावित्री स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूहरू एकताको प्रक्रियातिर फेरि अघि बढिसकेको बताउनुभयो । उहाँले नेकपा एकताका लागि सबैले आआफ्नो ठाउँबाट योगदान दिनसमेत आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीले देशमा केही भएन भन्ने भाष्य चिर्न आवश्यक रहेको भन्दै जनताले सोचेजति नभए पनि धेरै काम भएको बताउनुभयो ।