अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक


काठमाडौं-नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। मंगलबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बोलाइएको हो।

 नेपाली कांग्रेससँग नयाँ सरकार गठन गर्ने विषयमा सहमति गरेसँगै पार्टीले बैठक बोलाएको जनाइएको छ। बैठकमा संविधान संशोधनसहित राष्ट्रिय सहमतिको सरकार गठनको विषयमा एमाले र कांग्रेसबिच भएको सहमतिबारे जानकारी दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाउनु भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतले बताउनुभयो ।