अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विकसित राजनीतिक घटनाक्रमको बारेमा साँसदहरुलाई जानकारी दिन एमाले संसदीय दलको बैठक बस्दै

विकसित राजनीतिक घटनाक्रमको बारेमा साँसदहरुलाई जानकारी दिन एमाले संसदीय दलको बैठक बस्दै


काठमाडौं- विकसित राजनीतिक घटाक्रमको विषयमा संसदहरुलाई औपचारिक जानकारी दिन नेकपा एमाले संसदीय दलको आज डाएिको छ । बैठक अहिले विहान १० बजे संसदीय बानेश्वर स्थिती संघीय संसद् भवनको ल्होत्से हलमा बोलाइएको बैठकमा प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।
बर्तौलाका अनुसार अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले नेपाली काँग्रेसँगको सत्ता समिकरणको आवश्यकता र औचित्यका विषयमा संसदहरुलाई जानकारी गराउनुहुनेछ । बैठकमा दुवै सदनका माननीयहरुलाई आमन्त्रण गरिएको छ ।

गत सोमबार एमाले र काँग्रसबीच संविधान संसोधनका विषय सहित सत्ता सहकार्यको सहमति भएको थियो । जस अनुसार पहिलो चरणको नेतृत्व एमाले अध्यक्ष ओलीले दोस्रो चरणको नेतृत्व काँग्रेस सभापति देउवाले गर्ने सहमती भएको छ ।