काठमाडौँ-देशभर मनसुन सक्रिय भएसँगै विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको छ। अविरल वर्षासँगै बाढी पहिरोका घटना बढिरहेका छन्।
बाढी, पहिरो तथा हिलोले जनजीवन जोखिमपूर्ण र कष्टकर बनिरहेको छ।




बबई नदीमा आएको बाढी: अविरल वर्षाका कारण बबई नदीमा आएको बाढी । बबई नदीमा तटबन्ध नहुँदा राप्ती राजमार्गअन्तर्गत तुलसीपुर-अमेलिया सडकखण्ड तुलसीपुर उपमहानगरपालिका-१२ को बरिया गाउँ जोखिममा परेको छ। तस्बिरः नारायणी रजौरे/रासस



प्रतिक्रिया