अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवालयको बैठकलाई तीन बजेलाई सर्यो

एमाले सचिवालयको बैठकलाई तीन बजेलाई सर्यो


काठमाडौं -नेकपा एमालेको सचिवालय बैठक दिउसो ३ बजेका लागि सरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीका अनुसार बैठकको तयारी नपुगेका कारण बैठक दुई घण्टा पर सरेको हो ।