अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार बन्छ: प्रदीप ज्ञवाली

संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार बन्छ: प्रदीप ज्ञवाली


काठमाडौं-नेकपा एमालेले नेपालको संविधानको धारा ७६ (२) अनुसार कै नयाँ सरकार गठन हुने दाबी गरेको छ।

सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन गर्नको लागि कुनै कानूनी जटिलता नभएको बताउनुभयो।

हालै पनि कोशीको नजिरले अब प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि ७६ (२) अनुसारकै सरकार बन्ने सर्वोच्चले पनि व्याख्या गरेको उहाँले बताउनु भयो । उहाँले सहमति अनुसार कांग्रेस र एमाले बराबरीको हैसियतमा सरकार सञ्चालन गर्ने बताउनुभयो।