अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा बैठक आइतबारसम्म स्थगित

राष्ट्रियसभा बैठक आइतबारसम्म स्थगित


काठमाडौँ-आज (बिहीबार)का लागि तय भएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । बिहीबार दिउँसो सवा १ बजेका लागि निर्धारण गरिएको राष्ट्रिय सभाको बैठक विशेष कारणबस बस्न नसकेको संघीय संसद्का महासचिव पद्यम प्रसाद पाण्डेयले जानकारी दिनुभयो ।