अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काँग्रेस सभापति देउवा सहित अध्यक्ष ओली शीतल निवासमा आजै प्रधानमन्त्री नियुक्त हुने

काँग्रेस सभापति देउवा सहित अध्यक्ष ओली शीतल निवासमा आजै प्रधानमन्त्री नियुक्त हुने


काठमाडौं – नेपाली कांग्रेस र नेकपा एमालेले दाबी पेश गरेपछि राष्ट्रपतिबाट आजै राति एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने सम्भावना रहेको नेताहरुले बताएका छन् । अध्यक्ष ओलीलाई समर्थन गर्न काँग्रेस सभापति शेरबहादुर देउवा सहित शिर्ष नेताहरु शीतल निवास पुगिसकेका छन् । एमलेबाट बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,उपाध्यक्ष विष्णु पौडेल,उपमहासचिव प्रदिप ज्ञवाली र विष्णु रिमाल सहितका नेताहरु शीतल निवास पुगेका छन् ।

राष्ट्रपतिले आइतबार साँझ ५ बजेभित्र दाबी पेश गर्न भनेकोमा आजै दावी पेश गरिएको हो ।