अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शपथ लिन नवनियुक्त प्रधानमन्त्री ओली शीतलनिवासमा

शपथ लिन नवनियुक्त प्रधानमन्त्री ओली शीतलनिवासमा


काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) सोमबार प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण लिन राष्ट्रपति कार्यालय शीतलनिवास पुग्नभएको छ।

उहाँ केहीबेरपछि राष्ट्रपतिबाट नियुक्त हुँनुहुँदै छ। प्रधानमन्त्रीको शपथ लगत्तै अन्य मन्त्रीहरूको पनि शपथ हुने कार्यक्रम तय भएको छ। 

संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपति पौडेलले ओलीलाई आइतबार साँझ प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो।