अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदमा प्रधानमन्त्रीको संसदमा सम्बोधन सुरु: विपी कोइरालाको सम्झना

संसदमा प्रधानमन्त्रीको संसदमा सम्बोधन सुरु: विपी कोइरालाको सम्झना



काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत माग्न सुरु गर्नु भएको छ । प्रधानमन्त्री ओलीले विपी कोइरालाको ४२ औं जन्मजयन्तीको अवसरमा श्रद्धाभाव प्रकट गर्नु भएको छ । प्रधानमन्त्री ओलीले विपतमा परेर ज्यान गुमाउनेहरुप्रति अध्यक्ष ओलीले दुख व्यक्त गर्नु भएको छ । उहाँले विपतमा परेकाहरुको उद्धार र आगामी दिनमा त्यस्ता दुर्घटना हुन नदिन र भइहालेमा सुरक्षा निकायलाई सतर्क अवस्थामा राखेको बताउनुभयो । प्रधानमन्त्रीको सम्बोधन जारी छ ।