अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशमा भएको चरम निराशाको अन्त्य गर्न नयाँ सरकार: प्रधानमन्त्री ओली

देशमा भएको चरम निराशाको अन्त्य गर्न नयाँ सरकार: प्रधानमन्त्री ओली



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा भएको चरम निराशा अन्त्य गर्न यो सरकार बनेको बताउनु भएको छ। उहाँले विकासका पुराना मोडल बोकेर समृद्धि हासिल हुन नसक्ने बताउनुभएको छ। युवाहरु चरम निराशामा भएकोले निराशालाई आशामा बदल्न नयाँ सरकार बनाउनु परेको उहाँले बताउनुभयो। प्रधानमन्त्रीको सम्बोधन संसदमा जारी छ।