अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जुनसुकै कालखण्डका भ्रष्टाचार भए पनि छानविन गर्नेछु : प्रधानमन्त्री ओली

जुनसुकै कालखण्डका भ्रष्टाचार भए पनि छानविन गर्नेछु : प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सबै पालिकाहरु अन्न भण्डार केन्द्र स्थापना गरिने बताउनुभएको छ ।
संसदमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भोकमरीबाट जोगाउन सबै पालिकाहरुसँग समन्वय गरेर आवश्यक ठाउँमा अन्न भण्डार स्थापना गरिने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भ्रष्टाचार नगर्ने र हुन नदिने प्रतिवद्धता जनाउनु भएको छ । जुनसुकै कालखण्डमा भएका भ्रष्टाचार भए पनि तिनका दोषीलाई उन्मुक्ति नदिने बताउनुभएको छ ।