अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीका ५ प्राथमिकता (सम्बोधनको पूर्णपाठ)

प्रधानमन्त्री ओलीका ५ प्राथमिकता (सम्बोधनको पूर्णपाठ)


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले सदनसमक्ष विश्वासको मत माग्नुभएको छ।

प्रधानमन्त्री ओलीले सदनसमक्ष आफ्नो सरकारका ५ प्राथमिकता पेश गर्नुभएको हाे। उहाँले सरकारको यो सपना साकार पार्न विश्वासको मत दिन आग्रह गर्नुभयाे। 

यो सरकार काम भइरहेको छ भन्न होइन थालेको काम सकियो भनेर सुनाउन आतुर भएको प्रधानमन्त्री ओलीले बताउनु भयो।

प्रधानमन्त्रीले दोस्रो प्राथमिकताका रूपमा आयात प्रतिस्थापन गर्ने र स्वदेशी कच्चा पदार्थमा आधारित उपभोग्य वस्तु उत्पादन गर्ने उद्योगको प्रवर्द्धन गर्ने उल्लेख गरेका छन्। सरकारको तेस्रो प्राथमिकताका रूपमा गरिबी, अभाव र भोकमरीको अवस्था अन्त्य गर्ने उल्लेख छ।