अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

परराष्ट्रमन्त्री आरजु राणासँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

परराष्ट्रमन्त्री आरजु राणासँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट


काठमाडौँ-परराष्ट्रमन्त्री डा.आरजु राणासँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा ड्यानियल म्युली मोन्टेलेओनले आज शिष्टाचार भेट गर्नुभएको छ।

परराष्ट्र मन्त्रालयमा भएको सो भेटमा नेपाल-स्वीट्जरल्याण्ड सम्बन्धका विविध पक्षका साथै आपसी हित, सहयोग र समन्वयका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।