अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुर्घटनाग्रस्त जहाजबाट १८ जनाको शव निकालियो

दुर्घटनाग्रस्त जहाजबाट १८ जनाको शव निकालियो


काठमाडौं- त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले कम्तीमा १८ जनाको शव निकालेका छन् । विमानका चालक एम आर शाक्यको उद्धार गरिएको छ । उहाँको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ ।