अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त

योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त


काठमाडौं-सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारीलाई नियुक्त गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई उपाध्यक्ष नियुक्त गरेको हो।

उहाँ यसअघि पनि मीनबहादुर श्रेष्ठ उपाध्यक्ष हुँदा आयोगको सदस्य नियुक्त हुनुभएको थियो।

उपाध्यक्ष नियुक्त भएका अधिकारी त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागका पूर्व प्रमुख हुन्।

 मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षसहित सातै जना सदस्य नियुक्त गर्ने निर्णय गरेको छ।