अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लोकगायक एलपी जोशीको निधन

लोकगायक एलपी जोशीको निधन


काठमाडौं -लोकगायक एलपि जोशीको केहीबेर अघि निधन भएको छ ।
साँझको खाने खाने तयारी गरिरहदा एक्कासी बेहोस भएको जोशीलाई उपचारका लागि नजिकैको दमक अस्पताल लगिएको थियो । अस्पताल पुर्याउने वित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेको थिए । जोशीको शब अहिले घरमा ल्याइएको छ ।
८८ वर्षीय जोशीले रिटिङ,रिटिङ नबजाउ बिनायो…लगायतका सयौं कालजयी लोकगीत गाएका छन् । जोशीको भोली दाहसंस्कार गरिने छिमेकी शंकर बस्नेतले जानकारी दिनुभयो ।