अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एलपी जोशीको निधनले मेरो मन छिनायो : प्रधानमन्त्री ओली

एलपी जोशीको निधनले मेरो मन छिनायो : प्रधानमन्त्री ओली


काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले लोकगायक तथा संगितकार एलपी जोशीको निधनले आफ्नो मन छिनाएको बताउनुभएको छ ।
गत शुक्रबार निधन भएका जोशीको गीत रिटिङ रिटिङ नबजाउ बिनायो
बिनायोले मन मेरो छिनायो……भन्ने गीत प्रधानमन्त्रीले उधृत गर्दै यो गीतले आफुलाई युवा उमेरको याद दिलाएको बताउनुभएको छ । आफहरु दुवै दमकवासी,आत्मीय मित्र रहेको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ । आज उहाँको अन्मित श्रद्धान्जली कनकाई माईमा हुने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले जोशीप्रति उच्च सम्मान सहित श्रद्धान्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गर्नु भएको छ ।