अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रालयका सचिवहरुसँग सामुहिक ब्रिफिङ लिंदै प्रधानमन्त्री

मन्त्रालयका सचिवहरुसँग सामुहिक ब्रिफिङ लिंदै प्रधानमन्त्री


काठमाडौं- प्रधानमन्त्री केपी शर्माओलीसँग नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरूको ब्रिफिङ सिंहदरबारमा सुरु भएको छ । बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, सबै सचिवहरु सहभागी हुनुहुन्छ ।