अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले झापा इन्चार्ज रोम ओली, मोरङमा जीवन घिमिरे

एमाले झापा इन्चार्ज रोम ओली, मोरङमा जीवन घिमिरे


काठमाडौं-नेकपा एमाले झापाको इन्चार्जमा रोम ओली चयन हुनु भएको छ।
प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार मोरङको इन्चार्जमा पोलिटव्यूरो सदस्य जीवन घिमिरे चयन हुनुभएको हो।

आज बसेको सचिवालय बैठकले ७७ वटै जिल्लाका इन्चार्जहरुको जिम्मेवारी हेराफेरी गरेको छ।