अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका शक्तिशाली तीन विभाग प्रमुखमा पुरानैलाई निरन्तरता

एमालेका शक्तिशाली तीन विभाग प्रमुखमा पुरानैलाई निरन्तरता


काठमाडौं-नेकपा एमालेमा तीनवटा शक्तिशाली विभागका प्रमुखहरूलाई पुरानै जिम्मेवारीमा निरन्तरता दिइएको छ।
एक पदाधिकारीका अनुसार संगठन विभाग प्रमुखमा काशीनाथ अधिकारी, जनसंगठन संयन्त्र विभाग प्रमुखमा भानुभक्त ढकाल र प्रचार तथा प्रकाशन विभाग प्रमुखमा राजेन्द्र गौतमलाई निरन्तरता दिने निर्णय भएको हो।
संसदीय विभागको प्रमुखको जिम्मेवारी योगेश भट्टराईले दिने निर्णय भएको छ।