अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र-२ को इन्चार्जमा अम्बिका थापा

उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र-२ को इन्चार्जमा अम्बिका थापा


काठमाडौं-उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को इन्चार्जमा नेकपा एमाले केन्द्रीय सदस्य अम्बिका थापा चयन हुनुभएको छ।

बिहीबार बसेको एमाले सचिवालय बैठकले उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र-२ को इन्चार्जमा थापालाई मनोनीत गर्ने निर्णय गरेको हो। सो बैठकले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको जिम्मेवारी हेरफेर गरेको छ।