अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिंहदरवारमा आकस्मिक मन्त्रिपरिषद् बैठक जारी

सिंहदरवारमा आकस्मिक मन्त्रिपरिषद् बैठक जारी


काठमाडौँ-मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी छ। सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बसेको हो। 

नुवाकोटमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाउनु भएको हो। दुर्घटनामा चार चिनियाँ नागरिकसहित पाँच जनाको मृत्यु भएको छ।