अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुर्खेतमा स्कूल बस दुर्घटना

सुर्खेतमा स्कूल बस दुर्घटना


सुर्खेत-वीरेन्द्रनगरमा स्कूल बस दुर्घटनामा परेको छ। डिभी निकेतन स्कूलको विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो।

वीरेन्द्रनगर स्थित ईत्राम खोलामा बस चिप्लिएर पल्टिएको प्रहरीले जनाएको छ।  बस स्कूल बिदा भए घर फर्किँदै थियो । प्रहरीका अनुसार बसमा ३२ जना विद्यार्थी सवार थिए ।

केही विद्यार्थी घाइते भएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।